• DAO Reg: 300/2006 | SWC Aff. No. 23374/2006

दर भाउ (कोटेशन) पेश गर्ने सम्बधमा ।

दर भाउ (कोटेशन) पेश गर्ने सम्बधमा ।

दर भाउ (कोटेशन) पेश गर्ने सम्बधमा ।

उपरोक्त विषय सम्बधमा सुर्मा गाउंपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र दलित सहयोग समाज द्धारा संचालित कृषि र पशु विकासमा आधारित सानाकिसान तथा युवा उधमशिलता विकास परियोजना अन्तर्गत आ.व २०८१/०८२ को स्विकृत कार्यक्रम अनुसार घासको बिरुवा खरिद गर्नु पर्ने भएकाले तपशिल बमोजिमका कागजात सहित दर भाउ उल्लेख गरी सिलबन्दी खाम, कुरीएर व्यक्ति, वा भेन्डर स्वयमले ७ दिन भित्रमा कार्यालय समयमा पेश गरि दिनहुन जानकारिका लागि अनुरोध गरिन्छ ।
तपशिल
१. फर्म दर्ता प्रमाण प्रत्र
२. PAN दर्ता प्रमाण पत्र
३. करचुक्ता प्रमाण पत्र २०८०/८१
४. घरेलु तथा साना उधोग दर्ता भएको प्रमाण पत्र र नविकरण भएको
५. कालो सुचिमा नपरेको स्व-घोषणापत्र
६. सामग्री उपलब्ध गराउने मिति अर्निवाय उल्लेख गर्नु पर्ने ।
नोटः कोटेशन दिएका भेन्डरले संस्थाले कोटेशन खोलिने दिनमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरीन्छ ।