
May 15, 2025
दर भाउ (कोटेशन) पेश गर्ने सम्बधमा ।
उपरोक्त विषय सम्बधमा सुर्मा गाउंपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाज द्वारा संचालित कृषि र पशु विकासमा आधारित सानाकिसान तथा युवा उधमशिलता विकास परियोजना अन्तर्गत आ.व २०७१/०८२ को स्विकृत कार्यक्रम अनुसार कृषी सामग्री, तरकारीको बीऊ र घासको बीऊ खरिद गर्नु पर्ने भएकाले तपशिल बमोजिमका कागजात सहित दर भाउ उल्लेख गरी सिलबन्दी खाम कुरीयर, व्यक्ति, वा भेन्डर स्वयमले ७ दिन भित्रमा कार्यालय समयमा पेश गरी दिनहुन जानकारिको लागि अनुरोध गरिन्छ ।
तपशिल
१. फर्म दर्ता प्रमाण पत्र
२. PAN | भ्याट दर्ता प्रमाण प्रत्र
३. करचुत्ता प्रमाण पत्र २०८०/८१
४. घरेलु तथा साना उधोग दर्ता भएको प्रमाण पत्र र नविक्रण भएको
५. कालो सुचिमा नपरेको स्व-घोषणापत्र
६. सामग्री उपलब्ध गराउने मिति अनिवाय उल्लेख गर्नु पर्ने ।
नोटः कोटेशन दिएका भेन्डरले संस्थाले कोटेशन खोलिने दिनमा अनिवार्य उपतिथिका लागि हार्दिक अनुरोध गरीन्छ ।