• DAO Reg: 300/2006 | SWC Aff. No. 23374/2006

VMGO

Vision
Creation of an equal and prosperous society.

Mission
Ensuring a non-violent and organized society through social and human development.

Goal
Elimination of caste based discrimination in Bajhang.

Purpose/Objectives

  • To give a voice to the Dalit women so that their concerns and aspirations are heard by policy makers and development partners;
  • To improve the access of Dalits, women, PWD and marginalised group/ communities to socio-economic resources, opportunities and services.

परिकल्पना:
जातिय,लैगिक विभेद विनाको न्यायपूर्ण,आत्म सम्मान,समतामुलक सहितको समृद्ध समाजको सृजना ।

ध्येय:
दलित,महिला,फरक क्षमता,बालबालिका र गरिव समुदाय माथि हुने विभेद र असमानताको अन्त्य गदै समान अधिकारका लागी जनचेतना अभिवृद्धि,नेतृत्व विकास,सशक्तिकरण र वकालत उनीहरुको राज्यका निकायमा सहभागिता,पहुँच बृद्धि,अधिकार र आत्म सम्मानका माध्यम बाट समृद्ध र शान्ति पूर्ण समाजको निर्माण गर्ने ।

लक्ष्य:
दलित,महिला,फरक क्षमता,बालबालिका र गरिब समुदाय माथि हुने विभेद र असमानताको अन्त्य गदै उनीहरुको क्षमता,नेतृत्व विकास,वकालत पैरवी गरी सामाजिक र आर्थिक सशक्तिकरण गरी स्थानिय सरकार,राज्यको स्रोत साधनमा पहुँच बढाई न्यायपूर्ण,शान्ति र समृद्ध समाजको निर्माण गर्ने ।

उद्देश्यहरु:

  • दलित,महिला,बालबालिका,किशोरी,युवा,फरक क्षमता र गरिब समुदायमा जनचेतना,नेतृत्व विकास,क्षमता वृद्धि,पैरवी वकालत,स्वास्थ्य,शिक्षा सुधार,खानेपानी तथा सरसफाई,वन तथा वातावरणमा पहुँच वृद्धि,सामाजिक तथा आर्थिक शसक्तिकरणका लागी कार्यक्रम तथा परियोजना संचालन गर्ने ।
  • बालबालिका,किशोर किशोरी,युवा,महिला,दलित,फरक क्षमता भएका व्यक्तिहरुको समुह,समिति र संजालहरु गठन र परिचालन गर्ने ।
  • संघिय सरकार,प्रदेश सरकार,स्थानिय सरकार,अन्र्तराष्ट्रिय गै.स.स.र विकास साझेदार संस्थाहरु संग समन्वय,सहकार्य र साझेदारी गरी सामाजिक तथा भौतिक पूर्वाधार कार्यक्रमहरु मार्फत दलित,महिला,बालबालिका,किशोरी,युवा,फरक क्षमता,मानविय विकास तथा गरिब समुदाय उत्थान गर्ने ।
  • जातिय तथा लैगिक विभेद र हिंसा विरुद्ध पैरवी वकालत र सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने ।
  • परम्परागत पेशालाई आधुनिकिकरण र बजारीकरणमा टेवा पु¥याउने कार्यक्रमहरु संचालन गर्ने ।